Feeding certain foods to your body helps strengthen your immune system. If you are looking for ways to prevent colds and flu, including the following fruits or greens in your diet in your daily life, may help. And try to eat organic as much as possible:
1. Citrus fruits: These fruits contain Vitamin C:
तपाईंको शरीरलाई केही खाना खुवाउँदा तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ। यदि तपाईं जाडो चिसो र फ्लूबाट बच्ने उपायहरू खोज्दै हुनुहुन्छ भने, तल दिएका फलफुल या साग सब्जिहरु तपाईंले दैन्य जीवनमा आफ्नो भोजनमा समावेश गर्नुहोस् । र सके सम्म जैविक(ओर्गानिक) तरकारी वा फलफूल खाने(उपभोग)कोसिस गर्नुहोस्:- First, vitamin C works to increase the number of white blood cells known as lymphocytes and phagocytes, which help the body to prevent infection.
- Second, vitamin C helps these white blood cells function more effectively and protects them from damage by harmful molecules, such as free radicals.
- Third, vitamin C is an integral part of the skin's defense system. Where it can act as an antioxidant and help heal skin diseases.
- Some examples of citrus fruits are grapes, oranges, lemons, etc. Our body cannot produce Vitamin C on its own, nor can our body store it, so we must consume such citrus fruits daily.
2.Red bell pepper:
If you think citrus fruit has the most vitamin C in any fruit or vegetable, think again. Red bell pepper contains twice as much vitamin C as citrus, as well as is a rich source of beta-carotene (carotene helps keep your eyes and skin healthy).
3. broccoli:
Filled with vitamins A, C, and E, as well as many other antioxidants and fiber, broccoli is very helpful for our health. Do not cook for too long. It also contains other nutrients the body needs.
4.Garlic:
Currently, garlic is widely used mostly for the treatment of atherosclerosis, high cholesterol, heart attack, coronary heart disease, and high blood pressure.
5.Spinach:
It is rich in Vitamin C because it is filled with many antioxidants and beta-carotene, which enhances our immune system's infection-fighting ability. It has ingredients similar to broccoli. It is also cooked as little as possible.
6.Almond/Peanuts:
Nuts like peanuts are rich in vitamins and also contain healthy fats.
7. Turmeric:
It helps reduce muscle loss post-workout or we can say it helps to repair tissues, while it is also used in the treatment of both osteoarthritis and arthritis (due to its anti-inflammatory properties).
8.Ginger:
Ginger helps reduce inflammation, which can help reduce neck pain and other inflammatory diseases. Ginger also helps reduce bacteria.
9.Papaya:
Papaya is another fruit-filled with vitamin C. It contains plenty of potassium, vitamin B, and folate, all of which are beneficial to your overall health.
10.Kiwi:
Like papaya, kiwis are naturally filled with a dozen essential nutrients, including potassium, vitamin K, and vitamin C, which promote white blood cells to fight infection, while other kiwi nutrients handle the rest of your body properly.
१. सिट्रस फलहरू:यस्ता फलहरुमा विटामिन C पाइन्छ:
- सबैभन्दा पहिले, भिटामिन C ले सेतो रक्त कोशिका जसलाई लिम्फोसाइट्स र फागोसाइट्स भनेर चिनिन्छ यसको मात्रा बडाउने काम गर्दछ, जसले शरीरलाई संक्रमणबाट बचाउन मद्दत गर्दछ।
- दोस्रो, भिटामिन C ले यी सेता रक्त कोशिकालाई अझ प्रभावकारी रूपमा कार्य गर्न मद्दत गर्दछ र उनीहरूलाई फ्रि रेडिकलजस्ता हानिकारक अणुहरूद्वारा हुने क्षतिबाट बचाउँछ।
- तेस्रो, भिटामिन C छालाको रक्षा प्रणालीको एक अनिवार्य अंग हो। जहाँ यसले एन्टीओक्सीडन्टको रूपमा कार्य गर्न सक्दछ र छाला सम्बन्धी रोग हरु निको पार्नमा मदत गर्दछ।
- केहि सिट्रस फलहरू उदहारणहरु हुन : अंगूर, सुन्तला, नींबू आदि
- हाम्रो सरिरले भिटामिन C आफैमा उत्पादन गर्न सक्दैन नत हाम्रो सरीरले यसलाई जमा गरेर राखन सक्दछ, तेसैले हामीले दैनिक रूपमा यस्ता सिट्रस फलहरूकोउपभोग गर्नु पर्दछ।
२. रातो शिमला खुर्सानी:
यदि तपाईंलाई लाग्छ सिट्रस फलमा कुनै फलफूल वा तरकारीको सबैभन्दा भिटामिन सी छ, फेरि सोच्नुहोस्। रातो शिमला मिर्चमा सिट्रसभन्दा दुई गुणा भिटामिन सी हुन्छ साथ-साथै यो बीटा क्यारोटीनको(क्यारोटीनले तपाईंको आँखा र छाला स्वस्थ राख्न मद्दत गर्दछ) पनि धनी स्रोत हो।
भिटामिन ए, सी, र ई, साथै धेरै अन्य एन्टिआक्सिडन्टहरू र फाइबरले भरिएको, ब्रोकोली हाम्रो स्वस्थ्यको लागि निकै मदतकार हुन्छ। तार यसलाई धेरै बेर सम्म पकाउनु हुदैन। यसमा अरु पनि शरीरलाई चाहिने पोषक तत्वहरु पाइन्छन।
४.लसुन:
५.पालक
यो भिटामिन सी मा समृद्ध हुन्छ किनकि यो धेरै एन्टिआक्सीडन्टहरू र बीटा क्यारोटीनले भरिएको हुन्छ, जसले हाम्रो प्रतिरक्षा प्रणालीको संक्रमण-लड्ने क्षमतालाई बढाउने गर्दछ। ब्रोकोलीसँग मिल्दोजुल्दो तत्वहरू पाइन्छन यसमा। यसलाई पनि सकेसम्म कम पकाइन्छ।
६.बदाम:
७.हल्दी:
यसले व्यायाम पश्चातको मांसपेशी क्षति कम गर्न मद्दत गर्दछ भने यसले ओस्टियोआर्थराइटिस र संधिशोथ दुबैको उपचारमा नई उपयोग गरिन्छ(एंटी-इंफ्लेमेटरी गुणका कारणले).
८.अदुवा
अदुवाले सूजन कम गर्न मद्दत गर्दछ, जसले घाँटी दुखाइ र अन्य भड्किलो बिमारीहरूलाई कम गर्न मद्दत गर्दछ। अदुवाले जीवाणु कम गर्न पनि मद्दत गर्दछ ।
९.ग्रीन टी
१०.पपीता:
पपीता भिटामिन सीले भरिएको अर्को फल हो. यसमा पोटेशियम , भिटामिन बी , र फोलेटको प्रसस्त मात्रा हुन्छ , यी सबै तपाईंको समग्र स्वास्थ्यको लागि लाभदायक हुन्छन्।
११. किवी:
पपीताजस्तै, किवीहरू स्वाभाविक रूपले पोटासियम, भिटामिन के , र भिटामिन सी सहित एक दर्जनौ आवश्यक पोषक तत्वहरूले भरिएका हुन्छन्, यसले संक्रमणको विरूद्ध लड्नको लागि सेतो रक्त कोषहरूलाई बढावा दिन्छ, जबकि किवीको अन्य पोषकहरूले तपाईंको शरीरको बाँकी भाग ठीकसँग सञ्चालन गर्दछ।
आयुर्वेदमा विश्वास गरिन्छ कि 'हामी जे खान्छौं त्यही हुन्छौ। हाम्रो भोजन नै हाम्रो इन्धन हो, शुद्ध र बिना मिसावटको इन्धन हाम्रो सरिर भित्र गयो भने गाडी बढी समय सम्म चल्छ र मेंटेनेंस खर्च पनि बच्न जान्छ । गाडी बिग्रिनेत पक्का हो ढिलो चाडो भन्ने कुरा मात्र हो। आयुर्वेदिक दृष्टिकोणबाट हेर्दा , एक राम्रो आहारको प्रमुख महत्त्वको छ। यसले शरीरको स्वास्थ्य र जीवनशैली कायम राख्न मद्दत गर्दछ साथ साथै दिमागको स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्दछ। आयुर्वेदका अनुसार साँच्चिकै स्वस्थ मानिस भनेको त्यो हो जुन् सारिरिक र मानशिक रूपमा सुदृढ र बलियो हुन्छ। यसमा हाम्रो भोजनले ठुलो भूमिका निर्बाह गर्दछ।










No comments